नेपाल प्रहरीका १५० डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।

कालिमाटी वृत्तमा नरहरि अधिकारीको सरुवा भएको छ भने कीर्तिपुरमा राजु लामाको सरुवा भएको छ ।

सरुवा भएका सूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *