९५ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको बिहीबारको निर्णयअनुसार माघदेखि नै खटाएको ठाउँबाट तलबभत्ता पाउने गरी उनीहरूको सरुवा भएको हो।

प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो।

सूचीः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *