सेनाका प्रवक्ता भण्डारीले सम्हाले जिम्मेवारी

सेना र सञ्चार क्षेत्रको भूमिका अन्योन्याश्रित छ : सेना



काठमाडाैं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीले आजदेखि सम्हालेका छन् ।

झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो

एक वर्षअघि प्रवक्तामा नियुक्त भएका निवर्तमान प्रवक्ता नारायण सिल्वालले उनलाई कमाण्ड बरबुझारथ गरी जिम्मेवारी हस्तान्तरण गरे

जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा  सेना सञ्चार क्षेत्रको कार्य जिम्मेवारी फरक भए पनि दुवैको उद्देश्य राष्ट्र राष्ट्रवासीको कल्याणको खातिर रहेको बताए ।

उनले भने, सेना सञ्चारमाध्यमबीचको सम्बन्ध थप प्रगाढ तुल्याउन सेनाले गरेका काम कारबाहीलाई समयमै सूचना उपलब्ध गराई उद्देश्यअनुरुप निर्देशनालयले काम गर्दैआएको

निवर्तमान प्रवक्ता सिल्वालले राज्यको चौथो अङ्गका रुपमा रहेको प्रेस जगको निष्पक्ष वस्तुगत रिर्पोटिङ सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक जिम्मेवार भएर अघि बढ्न तथा सङ्गठनलाई मर्यादा कर्तव्यबाट विचलित हुन नदिने विश्वास व्यक्त गरे ।

उनले भने, सेना प्रेस कार्य प्रकृतिका हिसाबले भिन्न कार्यक्षेत्र, परिधि, मान्यता सिद्धान्त भए पनि समृद्ध, अखण्ड शान्त राष्ट्रनिर्माणका लागि दुवैको भूमिका जिम्मेवारी अन्योन्याश्रित

सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँतराईमधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिएको