बाैंदीकालीका विजयले दिलाए नेपाललाई अन्तर्राष्ट्रिय पदक



नवलपुर — बौंदीकाली गाउँपालिका वडा नं. २ का विजय जिसीले नेपाललाई अन्तराष्ट्रिय पदक दिलाएका छन् ।

भारतको बैंग्लोरमा सम्पन्न विश्व योग प्रतियोगितामा जिसीले तेस्रो स्थान हात पार्दै योगमा नेपाललाई पदक दिलाएका हुन् ।