तोसिमाले बढाइन् अग्रता, १५६० मतले एमालेभन्दा अगाडी



ललितपुर । ३ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ६ हजार २६९ मतसहित अग्रस्थानमा यथावत् रहेकी छिन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ४ हजार ७१० मत ल्याएका छन् । डा. कार्की १ हजार ५५९ मतले अगाडि रहेकी छिन् ।

त्यस्तै गठबन्धनकी उम्मेदवार पम्फा भुषालले २ हजार ६९४ मत ल्याएकी छिन् ।