

राष्ट्रपतिले गरे माघ १८ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं । हिउँदे अधिवेसनको आब्हान भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशनको आज आव्हान गरेका हुन् ।
हिजो बसेको मन्त्री परिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराइका अनुसार माघ ७ गतेको मन्त्री परिषदको सिफारिसमा सो आब्हान भएको हो ।