सशस्त्रका आइजीले गरे जनपथका एसपीलाई सम्मान

काठमाडौं । पर्सा जिल्ला प्रहरी प्रमुख कुमोद ढुंगोल सम्मानित भएका छन् ।

सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित एक विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालद्वारा पर्सा जिल्ला प्रमुख एसपी कुमोद ढुङ्गेल सम्मानित गरेका हुन् ।

२४ औं सशस्त्र प्रहरी दिवस २०८१ूको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुङ्गेल सम्मानित भएका छन्।

एसपी ढुङ्गेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आइजीपी राजु अर्यालले उनलाई विशेष सम्मान गरेको गरेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *