काठमाडौंमा भुकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौं तथा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
१ बजेर २ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रविन्दु र कति रेक्टर स्केल हो भन्नेबारे अध्ययन भइरहेको जनाएको छ ।