

नेपाल प्रहरीको एआईजीका लागि बढुवा सिफारिस, को-को हुने भए एआईजी ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवा निकालेको छ ।
एआईजीमा रिक्त रहेको दुई पदका लागि दुर्गा सिंह र भरतबहादुर बोहोरा बढुवा सिफारिस भएका छन् ।