

नेपाली सेनाको अमल्दारको रिजल्ट निस्कियो, को–को भए पास ? (नामसहित)

काठमाडौं । नेपाली सेनाको अमल्दार पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनलयका अनुसार नेपाली सेनामा रिक्त रहेको अमल्दार कर्मचारीको खुल्ला तथा समावेशीको खुल्ला तर्फ २८ र आन्तरिकतर्फ ८ जना गरी जम्मा ३६ जना उत्तीर्ण भएका छन् ।
सूचीः