

प्रहरीका ७ सई र १२५ असईको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका सात प्रहरी नायब निरीक्षक (सई) र १२५ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरिएको छ ।
गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रबार सरुवा गरेको हो ।
उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि देहाय अनुसार लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निदेशन दिइएको छ ।
सूचीः