

१८ एसपी भए एसएसपी बढुवाका लागि सिफारिस, को–को भए त सिफारिस ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) का लागि बढुवा सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार बसेको बढुवा समितिले बैठकपछि १८ एसपीको बढुवा सिफारिस गरेको हो ।
सूचीः