नेपाल प्रहरीले माग्यो भान्छेदेखि कुचीकारसम्म… (विज्ञापनसहित)

काठमाडौँ । नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ।

योग्यता पुगेका नेपाली नागरिकबाट प्रहरीका भान्छे, हजाम, सिलाइ बुनाइ र कुचीकार पदमा भर्ना खुलेको मानव स्रोत विकास विभागले जनाएको छ।

भर्नाका लागि फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *