यस्तो छ सुरक्षाकर्मी, कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान

काठमाडौं । मन्त्रिपरिषदको गत साउन २६ गतेको बैठकले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ।

सरकारले बजेट भाषण गर्दा नै सरकारी कर्मचारीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो।

बजेटमा वृद्धि गरिएअनुसार नै कर्मचारी, शिक्षकहरूको तलब तोकिएको हो। अधिकृतदेखि माथिका पदमा कर्मचारीको तलव वृद्धि गर्न खोजिए पनि नायब सुब्बालगायतले विरोध गरेपछि अर्थ मन्त्रालयले रोकेको थियो।

यस्तो छ नयाँ तलबमान र ग्रेड सुविधाः


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *