दिल्लीबाटै एमाले नेता खनालको अपील– ‘देउवा सरकार दुईवर्षसम्म निर्वाद चल्नुपर्छ, विश्वासको मत दिऔं’



काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् ।

दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा रहेका नेता खनालले एक विज्ञप्ति जारी गर्दै दिल्लीबाटै देउवालाई विश्वासको मत दिन आह्वान गरेका हुन् ।

विज्ञप्तिः