अनुसन्धान विभागमा खुल्यो ९० जनाका लागि जागिर (सूचनासहित)
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले ९० जना कर्मचारीको माग गरेको छ ।
विभागले अनुसन्धान अधिकृतमा ४० जना र अनुसन्धन सहायकका लागि ५० जनाका लागि दरखास्त आह्वान गरेको हो ।
दुवै पदका लागि यही असोज १२ गतेसम्म दरखास्त दिनका लागि विभागले अनुरोध गरेको छ ।

