सशस्त्र एसपीका लागि यी २२ भए बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी उपरिक्षक (एसपी) बढुवा निकालेको छ ।

सशस्त्रको बढुवा समितिको सोमबारको निर्णयअनुसार सशस्त्रमा रिक्त रहेको २२ जना डिएसपीलाई एसपीका लागि बढुवा सिफारिस गरिएको हो ।

उक्त सिफारिसउपर चित्त नबुझेमा ७ दिन भित्र उजुरी दिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

सूचीः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *