ऐना पहरामा मर्स्याङ्दी किनारमा खस्यो यात्रुबाहक बस

पोखरा । तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

गोरखाबाट नारायणगढ जाँदै गरेको ग२ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाकी रहेको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *