मुगु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *