असईको लिखितको नतिजा निस्क्यो, यी ४१५ जनाले गरे लिखित पास (नामसहित)
काठमाडौं । लोकसेवा आयोगले नेपाल प्रहरीको जनपद तर्फको सहायक निरीक्षक (असई) को लिखित नतिजा प्रकाशन प्रकाशित गरेको छ ।
लोकसेवा आयोगले २०८१ माघ ३, ४ र ५ गते सम्पन्न लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।
७०७० जना लिखित परिक्षामा सहभागी भएकोमा विभिन्न समूहमा गरी ४१५ जनाले लिखित पास गरेका छन् ।
प्रहरीमा विभिन्न समूहमा ३२० जनाको विज्ञापन गरिएको थियो ।
नामः
