प्रहरी जवान विकको हृदयाघातबाट मृत्यु

जाजरकोट । जाजरकोटमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ ।

पाँचकाटियामा दरबन्दि भई हाल छेडागाड चौकी, जाजरकोटमा कार्यरत  प्रहरी जवान दिपक विकको हृदयाघातबाट मृत्यु भएको जनाइएको छ ।

वीरेन्द्रनगर— १ बाङ्गेसिमल स्थायी घर भएका जवान विकलाई एक्क्कासी हृदयघात भएपछि उपचारका लागि लगिए पनि मृत्यु भएको जनाइएको छ ।

घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *