सशस्त्रले निकाल्यो इन्स्पेक्टर बढुवाका लागि सूचना, ३ दिनभित्र दरखास्त दिन आह्वान (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरीले बलले बरिष्ठ सशस्त्र प्रहरी सहायक निरिक्षक (बरिष्ठ सई) बाट सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) बढुवाका लागि सूचना प्रकाशित गरेको छ ।

सूचनाअनुसार लेखातर्फ रिक्त रहेको इन्स्पेक्टर बढुवाका लागि ३ दिनभित्र सम्भाव्य उम्मेदवारहरुलाई आवेदन दिन आह्वान गरिएको छ ।

सूचनाः