

यस्तो छ पछिल्लो मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्बजनिक गरेका हुन् ।
बैठकले गरेका विभीन १५ निर्णयहरु सार्बजनिक गरिएको छ ।