प्रहरीका यी ७५ इन्स्पेक्टर हुने भए डिएसपी (सिफारिससहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरिक्षक (डिएसपी) बढुवा निकालेको छ ।

बढुवा समितिको शुक्रबारको निर्णयअनुसार ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा सिफारीस गरेको हो ।

कार्यालयले ७९ इन्स्पेक्टरबाट उक्त संख्यामा बढुवा गरेको हो ।

सूचीः

May be an illustration of ticket stub and text

May be an image of blueprint and text

May be an image of clarinet, blueprint and text

May be an image of blueprint, clarinet and text

May be an image of blueprint and text

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *