यी हुन् दुर्घटनाग्रस्त साैर्य एयरको जहाजमा सवार यात्रुहरू (नामसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको सौर्य एयरलाइन्समा सवारमध्ये १५ जनाको शव निकालिएको छ ।

नेपाली सेनाका सुचना अधिकारी गौरवकुमार केसीका अनुसार १५ जनाको शव निकालिएको छ ।

परिक्षण उडानका लागि पोखरा जान लागेको जहाजमा सौर्य र विमानस्थलका अन्य कर्मचारी रहेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *