कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *