प्रहरीको इन्स्पेक्टरको लिखित रिजल्ट निस्कियो, को-को भए पास ? (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगद्वारा लिइएको नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

आयोगले सूचना प्रकाशन गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो ।

प्रहरीको विज्ञापन नम्बर ०१–०८०८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, इन्स्पेक्टर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ । विभिन्न समूहमा गरी ९६ जनाको दरबन्दी रहेकोमा १४५ जनाले लिखितमा नाम निकालेका छन् । लिखित परिक्षामा १६२६ जना सहभागी भएको पनि लोकसेवाले जनाएको छ ।

सूचनाः

May be an image of text

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of blueprint and text

May be an image of blueprint and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *