एपीएफकी पुष्पालाई राष्ट्रिय खुल्ला हाफ म्याराथन दौडको उपाधी

रूपन्देही । मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजना गरेको राष्ट्रिय खुल्ला हाफ म्याराथन दौड (रोड रेस)मा नेपाल एपीएफ क्लवका एथलेटिक्स खेलाडी पुष्पा भण्डारीले प्रथम स्थान हासिल गरेकी छिन् ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१० स्थित चौराहा राजमार्गमा जेठ ३ गते प्रतियोगिता भएको थियो ।

May be an image of 10 people and text

यसअघि जिल्ला कबड्डी संघ सप्तरीले आयोजना गरेको राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा नेपाल एपीएफ क्लवको महिला कबड्डी टिमले दोश्रो स्थान हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *