शिवपुरी निकुञ्जमा पेट्रोल छर्केर आत्मदाह प्रयास

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा एक जनाले आत्मदाह प्रयास गरेका छन्।

शरीरमा पेट्रोल छर्केर नुवाकोटको लिखु गाउँपालिकाका बिकल्प खड्ककाले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

प्रहरीले खड्काको गम्भीर अवस्थामा उद्धार गरेको छ। उनलाई अस्पताल लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *