सशस्त्रले निकाल्यो सहायक हवल्दार बढुवाका लागि सूचना (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सूचना आह्वान गरेको छ ।

सशस्त्र प्रहरीको बढुवा समितिको सचिवालयका अनुसार रिक्त रहेका सहायक हवल्दार पदका लागि सोही समूहका सशस्त्र जवानहरुले ३ दिनभित्र मूल्यांकन फारम पेश गर्न सूचीत गरेको छ ।

सूचनाः