प्रहरीका ५१३ जना असई सईमा बढुवा, को–को भए बढुवा र कहाँ भए पदस्थापन ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) पदबाट ५१३ जनालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरी पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा भएका सईहरुलाई प्रचलित नियम अनुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट दिने पनि जनाइएको छ ।

सूचीः