भोलिदेखि कोरियन भाषा परिक्षाको आवेदन दिन सकिने, कसरी दिने त आवेदन ?



काठमाडौं । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले कोरियन भाषा परीक्षाका लागि माग गरेको आवेदन भोलीदेखि भर्न सकिनेछ ।

विभागले एक सूचना प्रकाशित गर्दै १५ हजार ८४८ जनाका लागि आवेदन मागिएको हो । विभागले परिक्षा आवेदन फारम अनलाइनबाट भर्न सकिने जनाएको छ । विभागका अनुसार https://eoers.epsnepal.gov.np/ वेभसाइटमा गएर फारम भर्न सकिनेछ ।

साथै विभागले फर्म भर्नका लागि १८ वर्षदेखि ३९ वर्षभित्रका नेपाली नागरिकले फर्म भर्न सकिने जनाएको छ ।

र यो पनि…

कोरियन भाषा परिक्षाका लागि खुल्यो फर्म, कहिलेसम्म र कस्ताे छ फर्म भर्ने प्रक्रिया ? (सूचनासहित)