विद्युत् नियमन आयोगको स्पष्टोक्ति (विज्ञप्तिसहित)

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड तथा ट्रंक लाइन महसुलबारे केही सञ्चारमाध्यमले आयोगको नाम जोडेर समाचार प्रकाशित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगको स्थापना भन्दा अगाडिको विषयमा रहेको विवादमा आयोगको कुनै पनि अधिकार र दायित्व नभएको जनाइएको छ । आयोगका सचिव एवं प्रवक्ता गोकर्णराज पन्थद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधिन रहेको विषयमा अन्य निकायबाट निर्देशन वा निर्णय गर्नु युक्तिसंगत नहुने हुनाले यस्ता टिप्पणीले जनताको विश्वास वा आस्थामा आँच पुग्ने भएकाले सन्देश प्रवाह गर्दा संवेदनशील हुन समेत आग्रह गरिएको छ ।

विज्ञप्तिः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *