नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरिक्षक (इन्स्पेक्टर) सरुवा गरेको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार नेपाल प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा गरिएको हो ।

नामावलीः