यस्ताे छ आगामी मध्यावधि निर्वाचनको कार्यसूची (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरमा दुई चरणमा हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको कार्य तालिका स्वीकृत गरेको छ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् ।
विपक्षी दलहरूले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग राखेर सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ जारी भए पनि आयोगले भने सरकारको निर्देशन अनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
सूचीसहितः
दोस्रो चरणः