प्रहरीका यी २३ जना सम्पर्कबिहीन, ७ दिनभित्र सम्पर्कमा नआए जागिर चट् !

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कमा नरहेका २३ जना कर्मचारीहरुलाई ७ दिन भित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी नियमावलीअनुसार यदि ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएको खण्डमा सेवाबाटै हटाउने प्रधान कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *