प्रहरीका १२१ डिएसपी भए सरूवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका १२१ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरूको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार डिएसपीकोको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचीः