

प्रहरीका यी २ डिएसपी भए एसपी बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएको छ ।
डीएसपीहरु रबिन कार्की र ज्ञानेन्द्र बस्नेतको बढुवा सिफारिस भएको हो ।
उनीहरु तीन महिनाअघिको बढुवामा छुटेका थिए । नेपाल प्रहरीका दुई एसपीले हालै अवकाश पाएपछिको पदमा उनीहरुको बढुवा भएको हो ।