

असईको लिखितको रिजल्ट निस्क्यो, क–कसले निकाले नाम (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखितको नतिजा प्रकाशित भएको छ ।
प्रहरी प्रधान कार्यालयले गत कात्तिक ३ गते प्रकाशित गरेको विज्ञापनअनुसार भएको लोकसेवा आयोगले लिएको लिखित परिक्षाको नतिजा प्रकाशन गरेको हो ।
नतिजाअनुसार विभिन्न समूहका लागि लिखितमा सहभागी ९ हजार ७ सय ४३ जनामध्ये ४१५ जनाले लिखित उत्तीर्ण गरेका छन् ।
लिखितमा उत्तीर्ण भएकाहरुको यही साउन २२ गतेदेखि विशेष स्वास्थ्य परिक्षण हुने जनाइएको छ ।
रिजल्टः