

प्रहरीका यी ४ एसपी भए एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस हुनेमा श्यामकृष्ण अधिकारी, रविन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरूङ रहेका छन् ।
को-को छन् बढुवामा :