

सशस्त्रले माग्यो सई र इन्स्पेक्टरका लागि आवेदन (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेका छ ।
सशस्त्रका अनुसार प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो ।
चैत १८ गते सम्म योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ ।