सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक

काठमाडौं । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ।

मङ्गलवार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पेजबाट अनधिकृत रूपमा पोस्ट समेत भएको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *