काठमाडाैंमा भूकम्पको धक्का महसुस



काठमाडौं । उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।

अहिले भर्खरै दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

भूकम्पका कारण उपत्यकालगायतका क्षेत्रमा मानिसहरू घरबाहिर निस्किएका थिए ।

भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।