सशस्त्रका यी ३७ डिएसपी भए एसपी बढुवाका लागि सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) हरू प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको गत असार ५ गतेको निर्णयानुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस माथि चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ (सात) दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

नामावली ः