काठमाडौंका यी क्षेत्रमा ८ः३० देखि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । काठमाडौँमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्रको क्षेत्रमा अहिले केहीबेर पछिबाट अनिश्चित समयका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

940x380-कर्फ्यू_सुचना

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *