सशस्त्रका ७ डिएसपी र १९ इन्स्पेक्टरको स्थानान्तरण, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका २६ अधिकृतहरुको सरुवा भएको छ ।

सशस्त्र प्रहरीका अनुसार नेपालका ‘क’ र ‘ख’ वर्गका सुरक्षा वेशहरुमा कमाण्ड गर्नका लागि विभिन्न सुरक्षा बेशमा सरुवा वा काज खटाइएको हो ।

सशस्त्रका अनुसार सरुवा तथा काज सरुवा हुनेमा ७ जना सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) र १९ जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) रहेका छन् ।

को-कहाँ पुगे ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *