प्रहरी जवानमा आवेदन दिएकालाई खुशीको खबर, थपियो ६७७ माग संख्या

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवानको माग संख्या थप गरेको छ ।

२०८१ मंसिर २१ गते ११६५ जना प्रहरी जवानको आवेदन माग गरेको प्रहरीले थप ६७७ जनाको माग गरेको हो ।

यससँगै अहिले आवेदन दिएका उम्मेदवारहरुबाट १८४२ जना छनोट हुनेछन् ।

May be an image of ‎text that says '‎ដំកាច០ា 콜합금회센니포스 माग पद संख्या थप सम्बन्धी सूचना!! प्रहरी जवान (जनपद) माग संख्या 998ಳ थप संख्या అం कुल संख्या ੧८४શ मिति ನಂದ//శ गते नेपाल प्रहरीमा (जनपद) प्रहरी समुह तर्फ प्रहरी जवान पदमा सुल्ला प्रतिरोजिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रकाशिात विजापनमा माग पद संस्या थप गरिएको हूँदा सम्बन्धत सबैळो जानकारीळो লাগ यो सूचना प्रकारान गरिषळो छ विस्वूत कमेनटमा عتم नेपालप्रहरी नेपाल प्रहरी 900 "Nepal Police" MobioApp -Cлb AppScte cnepalpalice.gov.np ट्ाफिक प्रहरी 903 नेपाल प्रहरीलाई सम्पर्क गर्ण सकिने माघयमहरु बालबालिका सोजतलास समन्वय केन्द्र 908 f/NepalPolicePHQ प्रहरी सम्बन्धी गुनासो 9993 E/nepalpolice @/NepalPoliceHQ p:/NepalPoliceHQ‎'‎

Leave a Reply

Your email address will not be published. Required fields are marked *