सरकारको नीति तथा कार्यक्रम आज, संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति पाैडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

राष्ट्रपति पौडेलले संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा आज दिउँसो ३ बजे सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ।

सरकारले वैशाख १९ गते प्रस्तुत गर्ने नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी दिइसकेको छ।

सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी वर्षको बजेट बनाउने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *