

शनिबार बिहानै दोस्रो भूकम्प, बाग्लुङ केन्द्रबिन्दु

काठमाडौं । बागलुङमा पनि भूकम्प गएको छ ।
म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।