

राष्ट्रिय अनुसन्धानको सहायक सूचकको लिखितमा क–कसले निकाले नाम ? (नामसहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (विशेष प्रहरी) को सहायक सूचकको लिखितको नतिजा प्रकाशित भएको छ ।
गत भदौ १ गते सञ्चालन भएको लिखित परिक्षामा सहभागी ९ हजार ४२९ जनामध्ये जम्मा २३४ पदका लागि ३३२ जना लिखित पास गरेका छन् ।
नाम हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।